रामेछाप

मन्थली–लुक्का दैनिक ४० भन्दा बढी उडान, मौसम विग्रदा मन्थली विमास्थलमा पर्यटकको भीड

१८ असोज, रामेछाप ।रामेछापको मन्थली विमानस्थलबाट लुक्ला दैनिक ४० भन्दा बढी उडान हुने गरेको छ । एक साता अघिबाट मन्थली विमानस्थलबाट सीता, तारा र समिट लगायतका कम्पनीहरुले उडान भदैै आए

राष्ट्रिय याक तथा चौंरी महासंघको वैधानिकता स्थापित गदै दावा सङवु शेर्पा

१८ असोज,काठमाडौं ।राष्ट्रिय याक तथा चौंरी कृषक महासंघले बैधानिकता प्राप्त गरेको छ र राजधानीमा असोज १५र१६ गते भएको राष्ट्रिय कार्यशाला गोष्ठिले नेपाल याक तथा चौंरी महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा

समुदाय–प्रहरीको भूमिका विषयक निबन्ध प्रतिगोगितामाः मन्थली माविकी छात्रा रोका प्रथम, तीन जना तृतिय

१६ असोज, रामेछाप ।जिल्ला प्रहरी कार्यालय रामेछापले समदायस्तरमा प्रहरीले खेलेको भूमिकाको विषयमा निबन्ध प्रतियोगिता आयोजना रहेको छ । मन्थली माविमा आयोजना गरेको ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयक प्रतियोगितामा रामेछापका विभिन्न

मन्थलीको वर्कसपमा ट्याक्टरको पाटपुर्जा चोरी गर्दागदै एक व्यक्ति पक्राउ

१७ असोज, रामेछाप ।रामेछापको मन्थली नगरपालिका–१ मन्थली बजारमा रहेको आरके वर्कसपबाट ट्याक्टरको पाटपुर्जा चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । असोज १५ गते साढे ६ बजेको समयमा

८० वटा मोबाइल र गाडीसहित रामेछाप लिखु तामाकोसी गाउँपालिकाका श्रेष्ठ पक्राउ

१५ असोज, काठमाडौं ।रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ २९ बर्षिय मिलन श्रेष्ठलाई ८० वटा मोबाइल र गाडीसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको न्यूरोड एरियामा राजश्व छलीको बिभिन्न

रामेछापमा प्रभावकारी बन्दै सिसी टिभी,हराएको खसीदेखि मोटरसाइकलसम्म पक्राउ

१३ असोज, रामेछाप ।रामेछाप जिल्लामा पछिल्लो समयमा सिसी क्यामेराको निगरानी प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र हुने अपराधिक गतिविधि र चोरी निकासी रोक्नको लागि सिसी क्यामेरा सहयोगी बन्न पुगेको हो

एमाले बागमती प्रदेश अधिवेशनमा ११३१ भोट खस्यो, परिणाम केही बेरमा सार्वजनिक हुँदै

१२ असोज, काठमाडौं ।नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा १ हजार १ सय ३१ मत खसेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा ११ सय ३१ मत खसेको हो

चिसापानीमा बास बसेको घरबाटै सुन चोरी गरेको आरोपमा दार्चुलाका महरा पक्राउ

१० असोज, रामेछाप ।रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा बास बसेकै घरबाट सुन चोरी गरेर फरार भएको आरोपमा दार्चुला जिल्ला मारमा गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । मोटरसाइकलमा साबुन स्याम्पु

रामेछापको गुम्देलमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक बालक पक्राउ

६ असोज, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक १५ बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ । अाफूमाथि १५ बर्षिय बालकले यौन दुर्व्यवहार गरेको

रामेछाप प्रहरीको सफल अनुसन्धानः एकल महिला हत्यामा संलग्न तामाङ यसरी पक्राउ परे

६ असोज, रामेछाप । गत भदौ ६ गते रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ कोटगाउँकी ४५ बर्षिय सरिता तामाङ आफ्नै घरको आँगनमा मृत भेटिइन । उनको मृत्यु भएपछि गाउँलेहरु भेला भए ।