रामेछाप

रामेछापको भलायखर्कमा गाडी दुर्घटनाः चालकले बचाए २० जनाको ज्यान

२७ भदौ, रामेछाप । सुनापति गाउँपालिका–३ हिलेदेवीको भलायखर्कमा भएको बस दुर्घटनामा चालकको सावधानीको कारण बसमा सवार वीस जना यात्रुको ज्यान बचेको छ । दोरम्बा शैलुङ गाउँपालिकाको रजमनटारबाट काठमाडौं जादै गरेको

बनेपाबाट हराएको हात्ती गाडी रामेछापबाट पक्राउ

२७ भदौ, रामेछाप । काभ्रेको बनेपाबाट यही भदौ २३ गते राती हराएको बा १८ च ५११५ नम्बरको टाटा हात्ती (सामान बाेक्ने) गाडी जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ ।

टंकलाल घिसिङ एसियाडको सेफ दि मिसनमा नियुक्त

२७ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नियुक्त भएका छन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको

रामेछाप प्रहरीको कामः मोबाईल हराएको पाँच महिनापछि पत्ता लगाएर धनीलाई हस्तान्तरण

२६ भदौ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले हराएको मोबाईल  पत्ता लगाएर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामेछाप मन्थली नगरपालिका–१ का धु्रव थापाले गत भदौमा आफूले प्रयोग गर्ने मोबाइल

रामेछापको घुमाउनेमा मोटरसाइकल दुर्घटनाः घाइतेलाई काठमाडौं रिफर गरियो

२६ भदौ, काठमाडौं । जिल्ला रामेछाप लिखुतामाकोशी गाउँपालिका–७ घुमाउनेस्थित खिम्ती–मन्थली सडक खण्डमा मन्थलीबाट खिम्तीतर्फ आईरहेको बा.प्र.०२–०४१ प‍‍ १५८ नं‍ को २५० को पल्सर मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका

मन्थलीको तामाकोशी नदी किनारामा एक महिलाको शव भेटियो

१९ भदाै, रामेछाप । रामेछापको मन्थली नगरपालिका–११मन्थलीस्थित तामाकोशी नदीको किनारमा नामथर वतन नखुलेको करिब ६० की एक महिलाको शव फेला परेको छ । महिला घोप्टो अवस्थामा मृत फेला अवस्थामा छ

रामेछापको विद्यालयहरुमा संगठन विस्तार अभियानमा अनेरास्ववियु (फोटोफिचर)

नेकपा एमाले निटक  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले रामेछापभित्र सञ्चालित विद्यालयहरुमा संगठन विस्तारको कामलाई अभियानको रुपमा अघि बढाएको छ । यही भदौ २९ र ३० गते सदरमुकाम मन्थलीमा

रामेछाप नगरपालिकाको साँघुटारमा मेलमिलाप केन्द्र गठन

१८ भदौ, रामेछाप । वडा स्तरमा हुने विवादलाई वडामै समाधान गर्नको लागि रामेछाप नगरपालिका–३ साँघुटारमा मेलमिलाप केन्द्र गठन गरिएको छ । समुदाय स्तरमा हुने विवादलाई समाधान गर्न दल बहादुर प्रधानको

काठमाडौंको शंखमुलमा एक व्यक्तिलाई खुकुरी हानेर फरार भएको आरोपमा रामेछापका मगर पक्राउ

१८ भदौ, काठमाडौं । काठमाडौँको शंखमुलमा एक व्यक्तिलाई खुकुरी हानेको आरोपमा प्रहरीले डेढ वर्षपछि रामेछापका मन्थली नगरपालिका–११ घर भएका सुमन थापा मगर उर्फ निरजलाई प्रहरीले पक्राउ गरेको छ । २०७८

नागरिकताको सिफारिस दिदा जनप्रतिनिधि र कर्मचारी सचेत हुनुपर्छः प्रजिअ निरौला

१८ भदौ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले नागरिकताको सिफारिस गर्दा जनप्रतिनिधि र कर्मचारीहरु सचेत हुनुपर्ने बताएकी छिन् । जिल्ला प्रशासन कार्यालय सहज रुपमा नागरिकलाई नागरिकता प्रदान तयार