
२८ पुस, रामेछाप । भौगोलिक विकटता रहेको हिमाली जिल्ला रामेछापमा ‘एक वडा, एक हेलिप्याड’ निर्माण अभियान सञ्चालन हुने भएको छ । भू–क्षय, बाढीपहिरो, नदी कटान, आगलागी जस्ता प्राकृतिक तथा दैवी

२८ पुस, रामेछाप । उमाकुण्ड गाउँपालिका–१ गुम्दलकी २८ बर्षिय सुत्केरी सुमित्र विक (रामप्यारी) लाई अत्याधिक रक्तसराप भएपछि सरकारले हेलिकोप्टर मार्फत निशुल्क उद्धार गरेर थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

२७ पुस, रामेछाप । रामेछापमा आज साँझ बालेरो गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । मन्थली नगरपालिका–११ गेलुको खानीखोला स्थित गेलुको दधिनी

२७ पुस, रामेछाप । रामेछापमा आज साँझ बालेरो गाडी दुर्घटना भएको छ । मन्थली नगरपालिका–११ स्थित गेलुको दधिनी भन्ने स्थानमा आज साँझ बोलेरो गाडी दुर्घटना भएको हो । गेलुको नाटिलाबाट

२७ पुस, रामेछाप । दुई समुहमा विभाजित नेकपाभित्र एक समुहले अर्को समुहलाई कारवाही गर्ने कामलाई तीब्रता दिएको छ । नेकपा केपी ओली समुहले जिल्ला अध्यक्षमा आनन्न श्रेष्ठ र सचिवमा पुरुषोत्तम

२७ पुस, रामेछाप । गोकुलगगा गाउँपालिकाको आठौ गाउँसभा आजबाट सुरु भएको छ । गाउँपालिकाको हिउदे अधिवशेन आजबाट सुरु भएको हो । गाउँसभामा कार्यपालिकाका सदस्यहरुले गाउँपालिकाबाट भइरहेको विकास निर्माणको कामको बारेमा

२७ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जिल्लाको आठ वटै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरिने बताएका छन् । उनले सरकारले घोषणा गरेको चुनावको तयारीको लागि

२७ पुस, रामेछाप । खाँडादेवी गाउँपालिकाको आठौ गाउँसभा (हिउँदे अधिवेशन) आजबाट सुरु भएको छ । गाउँपालिकाले बनाएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको बारेमा सभामा छलफल हुनेछ । गाउँसभामा कार्यपालिकाका

२७ पुस, रामेछाप । खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्यको साथ रामेछाप नगरपालिका–७ सुकाजोरमा सुविधान सम्पन्न कभर्ड हल निर्माणको काम अगाडि बढेको छ । नगरपालिकाले नगरको गौरवको आयोजना अन्तर्गत कभर्ड

२५ पुस, रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक नमूना धरहरा निर्माण भएको छ । रामेछापका सहयोगी मनहरु (रासम)को सक्रियतामा जिल्लामा निर्माणाधिन अवस्थामा रहेको विटार पार्कमा नमूना धरहरा निर्माण भएको हो