रामेछाप

सरकारको विरुद्ध कांग्रेसद्धारा रामेछापमा विरोध प्रदर्शन

२५ पुस, रामेछाप । प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काग्रेस रामेछापले जिल्लामा विरोध प्रदर्शन गरेको छ । पार्टीको घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत कांग्रेसले शनिवावर जिल्लाका दुवै वटै प्रदेश निर्वाचन क्षेत्रमा

उमाकुण्ड गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकोप्टरबाट निशुल्क उद्धार

२४ पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका एक महिलाको गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकोप्टर मार्फत निशुल्क उद्धार गरेर काठमाडौं पठाइएको छ । उमाकुण्ड गाउँपालिकामा लागू भएको राष्ट्रपति महिला

रामेछापमा अहिलेसम्म हुन नसकेको विकास भएको छः मन्त्री ढुंगेल

२४ पुस, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लामा अहिलेसम्म हुन नसकेको विकास निर्माणको काम भएको बताएका छन् । उनले जिल्लाभित्र धमाधम विकास निर्माणको काम

रामेछापको खिम्ती–ठोस–गुम्देल सडक धमाधम कालोपत्रे हुँदै

२४ पुस, रामेछाप । लिखु तामाकोसी गाउँपालिकाको खिम्तीबाट गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालु हुँदै गुम्देलसम्म जोडने सडकको कालोपत्रे अगाडि बढेको छ । पहिलो खण्डमा यस आर्थिक बर्षमा खिम्तीको छतिवने खोलादेखि नामाडीसम्म

नेकपा प्रचण्ड–नेपाल समुह संविधान लिएर जिल्ला प्रशासन कार्यालय रामेछाप जादै

२४ पुस, रामेछाप । प्रतिनिधिसभा संसद विघटनको विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समुहले आज जिल्ला प्रशासन कार्यालय रामेछापमा संविधान बुझाउदैछ । प्रचण्ड नेपाल समुहले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी

नेकपा ओली समुह रामेछापद्धारा आठ वटै स्थानीय तहमा भेला आयोजना, कुन स्थानीय तहमा कहिले ?

२३ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापले जिल्लाको आठ वटै स्थानीय तहमा भेलाको कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय कमिटीमा प्रचण्ड–नेपाल पक्षमा लागेर खाली भएका स्थायी नगर र गाउँ

लिखु तामाकोसी र उमाकुण्ड गाउँ कमिटीका अध्यक्ष कडेरिया र कार्की ओली पक्षमा खुले

२३ पुस, रामेछाप । संसद विघटनपछि दुई समुहमा विभाजित भएपछि तटस्थ भूमिकामा रहेका रामेछापको लिखु तामाकोसी गाउँ कमिटीका अध्यक्ष उद्धव कडरिया र उमाकुण्ड गाउँ कमिटीका अध्यक्ष चित्र बहादुर कार्की ओली

मन्थली नगर कमिटीका अध्यक्ष अधिकारी ओली समुहमा खुले

२२ पुस, रामेछाप । मन्थली नगर कमिटीका अध्यक्ष कृष्णहरि अधिकारी नेकपा ओली समुहमा खुलेका छन् । यसअघि तटस्थ बस्ने भनिए पनि आज भएको ओली पक्षको जिल्ला कमिटीको भेलामा अधिकारी ओली

श्याम कुमार श्रेष्ठलाई पूरानै ठाउँमा फर्किन मन्त्री ढुंगेलको आग्रह

२२ पुस, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नेकपाका केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठलाई पूरानै ठाउँमा आउन आग्रह गरेका छन् । नेकपा ओली समुहको जिल्ला

अध्यक्ष मोक्तान र सचिव पौडेललाई जिम्मेवारीबाट हटाउने ओली समुह रामेछापको निर्णय

  २२ पुस, रामेछाप । नेकपा ओली समुह रामेछापले जिल्ला नेतृत्वको पुर्नगठन गरेको छ । आज बसेको जिल्ला स्तरीय कार्यकर्ता भेलाबाट अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेको