
१० असार, रामेछाप । रामेछाप जिल्लाकोउमाकुण्ड गाउपालिका–७ फास्तु वस्ने डम्बर बहादुर श्रेष्ठ र अक्कल बहादुर सुनुवारले पालेको दुई हल गोरु बारीमा बाँधेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ । सोही

१० असार, रामेछाप । सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०। ०८१ को लागि ५४ करोड ७८ लाखको बजेट ल्याएको छ । आज भएको १३ औं गाउँसभाले यस आर्थिक बर्ष भन्दा

८ असार, रामेछाप । नेपाली सेनाले भौतिक पूर्वाधार र स्रोत साधनको अभाव झेल्दै आएको रामेछाप नगरपालिका–७ सुकाजोर स्थित गुमानमा रहेको सिद्धश्वर आधारभुत विद्यालयको शैक्षिक अवस्था सुधार ल्याउने गरी कार्यक्रम सुरु

७ असार, रामेछाप । नेकपा एमाले रामेछापको नयाँ इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य गणेश पहाडीले सम्हालेका छन् । छिमेकी जिल्ला सिन्धुली निवासी पूर्व मन्त्री समेत रहेका पहाडीले आजबाट रामेछापको जिल्ला इन्चार्जको

३२ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिकामा बुधवार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा अवरोध गर्ने गाउँपालिका वडा नम्बर ६ का ६ जनालाई कारवाही गर्न गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछापमा पत्राचार गरेको छ

२९ जेठ, रामेछाप । नेपाली कांग्रेस रामेछापभित्रको विवाद पुनः उत्कर्षमा पुगेको छ । रामेछापका प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै कांग्रेस रामेछापका

२४ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकामा निर्माणाधिन लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएर प्रभावित भएका ४२ घरमध्ये १६ घरधुरीलाई सुरक्षित ठाउँमा स्तान्तरण गरिएको छ । सुरुङबाट पानी चुहिएर बस्नै नसक्ने

२४ जेठ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा अटो दुघटना भएको छ । अटो दुर्घटनामा परी मन्थली माविका दुई विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा मन्थली नगरपालिका–५ सुनारपानीका ८ वर्षीय दीपान्सु

२२ जेठ, रामेछाप । सुनापति गाउँपालिकाभित्र ३८४ किलोमिटर सडक निर्माण गरिएको छ । २०७३ सालमा पालिका स्थापना हुँदा करिब १२० किलोमिटर सडक रहेकोमा सात बर्षको अवधिमा २६४ किलोमिटर सडक निर्माण

१६ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०८०/०८१ का लागि रामेछापको आठ वटा स्थानीय तहको लागि करिब तीन अर्ब भन्दा बढी विनियोजन गरेको छ । स्थानीय तहमा समानीकरण, सशर्त, अनुदान,